भरतपुर उड्न लागेको बुद्ध एयरको जहाजबाट सबै यात्रु ओरालियो

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
buddha-air-1726458269
फाइल तस्विर

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भरतपुर उड्न लागेको बुद्ध एयरको जहाजबाट सोमबार बिहान सबै यात्रुलाई ओरालिएको छ । विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले बिहान साढे ७ बजे उड्ने तालिका रहेको जहाजमा प्राविधिक समस्या देखिएपछि उड्न लागेको जहाजबाट यात्रु ओरालिएको बताए ।

जहाजलाई ‘ट्याक्सी वे’मै प्राविधिकहरूले जाँच गरिरहेका छन् भने यात्रुलाई अर्को जहाजबाट गन्तव्यमा पठाउने तयारी भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित