कलाकार पुरुषोत्तम आचार्यसहित ११ जना पक्राउ

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
Capture
फाइल तस्विर

 साउन २७ , काठमाडौं – तास खेलिरहेको अवस्थामा प्रहरीले शनिबार काठमाडौंबाट कोशी प्रदेशका मन्त्री र कलाकार पुरुषोत्तम आचार्यसहित ११ जना पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरको टोलीले गौरीघाटमा तास खेलिरहेको सूचनाका आधारमा छापा मारेको थियो ।

पक्राउ पर्नेहरुमा एमालेका नेता तथा कोशी प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारी, एमालेकै कोशी प्रदेश कमिटी सचिवालय सदस्य महेश किराती, एमालेका सोलुखुम्बु जिल्ला कमिटी सदस्य तथा सोताङ गाउँपालिकाका पूवअध्यक्ष बीरबहादुर राई, उत्तमकुमार राई, अनिश तामाङ, दीपक खड्का, भीमबहादुर साम्बाहाङ्फे, रवि श्रेष्ठ र राजु महत छन।

जुवाखालबाट करिब एक लाख ५० हजार रूपैयाँ नगद र १६ बुक तास बरामद गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित