सेन्ट्रल कलेजको १६ औं बार्षिकोत्सब विभिन्न कार्यक्रम गरी मनाइँदै

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
451320581_2168952236816959_347138375242279743_n
फाइल तस्विर

चितवन : चितवनको भरतपुरमा मुख्य कार्यालय रहेको सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्रालिले विविध कार्यक्रम गरी वार्षिकोत्सव मनाउने भएको छ । कलेजले १६औं वार्षिकोत्सवको अवसरमा साउन २५ गते विविध कार्यक्रम आयोजना गर्न लागेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।सेन्ट्रल टावरमा आयोजित पत्रकार सम्मेलनमा कलेजका प्रिन्सिपल वाईबी पौडेलले भरतपुर ओरालोस्थित कलेजको आफ्नै भवन सेन्ट्रल टावरमा भवनको उद्घाटनसँगै कार्यक्रमको औपचारिक उद्घाटन गर्ने बताउनुभयो । त्यसैगरी, सेन्ट्रल ग्रुपद्वारा सञ्चालित सेन्ट्रल मोडल कलेजको पनि शुक्रबार नै उद्घाटन गरिने पौडेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित