चितवनमा बाघको आक्रमणबाट एक जना घाइते

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
WhatsApp Image 2024-08-04 at 9.43.36 AM
फाइल तस्विर

चितवन – चितवनमा बाघले आक्रमण गरेर एक जनालाई घाइते बनाएको छ । बिहान घुमफिरमा गएको बेला भरतपुर महानगरपालिका–२ बेलटाडीका ६० वर्षीय पशुपति श्रेष्ठलाई बाघले आक्रमण गरेर घाइते बनाएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।

मुख र हातमा चोट भएका श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बाघको खोजीका लागि जिल्ला वन कार्यालयबाट एउटा टोली परिचालन भएको प्रमुख जिल्ला अधिकारी यादवले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित