जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
1579658959rape-ns
फाइल तस्विर

काठमाडौँ – ११ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौँ महानगरपालिका–६ महाङ्काल बस्ने तिब्बत घर बताउने ४८ वर्षीय रिन्चो निमा नाम गरेका व्यक्तिलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

रिन्चोले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित