देउडा पर्व मनाउन कर्णाली प्रदेशमा भोलि सार्बजनिक बिदा

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
Screenshot_20240715_080258_Chrome
फाइल तस्विर

३१ असार , कर्णाली । ‘साउने सङ्क्रान्ति तथा देउडा पर्वका अवसरमा कर्णाली प्रदेश सरकारले भोलि साउन १ गते सार्वजनिक बिदा दिएको छ ।

गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आइतबार एक सूचना जारी गरी साउन १ गते सार्वजनिक बिदाको घोषणा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित