चितवनको खैरहनीमा युवकको हत्या,घाँटीमा चक्कु रोपिएको अवस्थामा शब फेला

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
chakku
फाइल तस्विर

चितवनको खैरहनी नगरपालिकामा २ चैनपुरमा एक जना युवको हत्या भएको छ । आज बिहान करिब ७ बजे निर्माणधिन अवस्थामा रहेको हर्वल कम्पनीको पर्खालनजिकै घाँटीमा चक्कु रोपिएको अवस्थामा स्थानीय २४ वर्षीय कृष्णप्रसाद खनालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मृतकको घरबाट घटनास्थल ५०० मिटर पूर्व रहेको छ । जिल्ला प्रहरी चितवनको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । घटनास्थलमा फ्लोरेन्सिक जाँच गर्ने चिकित्सकसहित प्रहरीको टोली पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित