काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
महासमिति बैठकको अगाडि ३ फागुनमा केन्द्रीय समिति बैठक बोलाइएको हो ।
कांग्रेसले फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा महासमिति बैठक बोलाएको छ ।
काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
महासमिति बैठकको अगाडि ३ फागुनमा केन्द्रीय समिति बैठक बोलाइएको हो ।
विज्ञापनका लागि : ९८६७६४३७२६
समाचारका लागि : ९८५५०६०२०३
डोभ नेपाल मिडिया प्रा.लि.द्वारा सन्चालित
कार्यालय: भरतपुर,चितवन
कम्पनी दर्ता नं.: २८९८४७/७८/७९
सूचना विभाग दर्ता नं: ४०४७-२०७९/ ८०
स्थायी लेखा नं.: ६१०२७५४१८ प्रेस काउन्सिल सुचिकृत न : ४०३४
Discussion about this post