सर्लाहीमा सर्पले डसेर एक वृद्धाकाे ज्यान गयाे

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
sarlahi
फाइल तस्विर

सर्लाही – सर्लाहीकाे लालबन्दी नगरपालिका-१० मा सर्पले डसेर एक वृद्धाकाे ज्यान गएकाे छ । गएराति सर्पले डसेर ७४ वर्षीया  इन्द्रमाया श्रेष्ठकाे ज्यान गएकाे हाे।

सर्पले डसेर बेहाेस भएपछि लालबन्दीमा रहेकाे नवलपुर सर्पदंश उपचार केन्द्रमा पुर्याएकी श्रेष्ठलाई चिकित्सकले मृत घाेषित गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित