भरतपुर महानगरपालिकाको बजार अनुगमन पुनः सुचारु

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
7946977659946105303
फाइल तस्विर

आशिष अधिकारी, चितवन: आर्थिक वर्ष २०८०/८१ शुरु भएसँगै भरतपुर महानगरपालिकाले बजार अनुगमनलाइ पुनः सुचारु गरेको छ । विशेषगरी बजारमा अखाद्य वस्तुको खुलेआम बिक्री वितरण भइरहेको लिखित उजुरी महानगरको उजुरी पेटिकामा आएपछि महानगर थप एक्सनमा उत्रिएको हो ।

मंगलबार बिहान महानगरको उजुरी पेटिकामा एक जना सेवाग्राहीले गोप्य तरिकाबाट लिखित उजुरी हालेलगत्तै महानगरले तत्काल बजार अनुगमनमा जाने निर्णय गरेको हो, बजार अनुगमन समिति संयोजक एवं महानगर उपप्रमुख चित्रसेन अधिकारीले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित