एसईई नतिजा प्रकाशनको अन्तिम तयारी, परीक्षाफल शुक्रबार सार्बजनिक हुने

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
see-result-min
फाइल तस्विर

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षाफल शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्ड स्रोतका अनुसार परीक्षाफल सार्वजनिक गर्नका लागि सबै तयारी अन्तिम चरणमा पुगेको छ । नतिजा प्रकाशनका लागि नतिजा रूजु गर्ने र इन्ट्री गर्नेजस्ता काम भइरहेका छन्।

बोर्डले यसअघिको जस्तै लेटर ग्रेडिङमा नतिजा प्रकाशन गर्न लागेको हो । एसईईको नतिजा वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न पनि सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित