काठमाडौं महानगरले आफ्नै टेलिभिजन स्थापना गर्ने , ५ करोड रुपैयाँ विनियोजन

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
ktm
फाइल तस्विर

काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नै टेलिभिजन स्थापना गर्ने भएको छ ।

आर्थिक वर्ष २०८०/८१ को बजेट मार्फत उपप्रमुख सुनिता डंगोलले यस्तो घोषणा गरेकी हुन् ।

टेलिभिजन स्थापनाका लागि महानगरले ५ करोड रुपैयाँ विनियोजन गरेको उनले जानकारी दिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित