काठमाडौं । फिल्म ‘गणपति’को छायांकन सेटमा आगलागी भएको छ । बालाजुस्थित चलचित्र विकास संस्थानमा छायांकन गर्ने क्रममा लोमान बालेर धुवाँ निकाल्न खोज्दा आगलागी भएको जनाइएको छ ।
अभिनेत्री वर्षा सिवाकोटी र १०० जना कोरसको नृत्य छायांकन भइरहेको थियो । कविराज गहतराजले नृत्य निर्देशन गरिरहेका थिए । आगलागीबारे विस्तृत विवरण आइसकेको छैन ।




















Discussion about this post