चितवन २ मा गठबन्धनबाट नेपाली कांग्रेसका जितनारायणको मनोनयन दर्ता

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
8b856139-6628-4bc3-ab0f-8d8fc43a1ff4
फाइल तस्विर

वैशाख १० को उपचुनावअन्तर्गत चितवन २ मा गठबन्धनबाट नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले मनोनयन दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर श्रेष्ठले उम्मेदवारी दर्ता गराएका हुन् ।

श्रेष्ठको प्रस्तावकमा जिल्ला सभापति राजेश्वर खनाल र समर्थकमा माओवादी जिल्ला अध्यक्ष रामचन्द्र अधिकारी छन् ।

मनोनयनका लागि निर्वाचन अधिकृतको कार्यालय जानुअघि कांग्रेसले आमसभा आयोजना गरेको थियो । उक्त सभालाई सम्बोधन गर्न कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पनि पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित