कैलाली–२ मा रास्वपाका केपी खनाल निर्वाचित

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
KP-khanal-1772961856
फाइल तस्विर

काठमाडौं । कैलाली–२ मा रास्वपाका केपी खनाल निर्वाचित भएका छन् ।

उनी १९ हजार ५७ मत ल्याएर निर्वाचित भएका हुन् ।

दोस्रो भएका नागरिक उन्मुक्ति पार्टीका पतिराम चौधरीले ११ हजार ९४९ मत पाए । एमालेका सूर्यबहादुर थापाले ७ हजार ८८६ मत ल्याए ।

कांग्रेसका विजयबहादुर स्वाँरले ६ हजार १२३ मत ल्याउँदा नेकपाका नन्दबहादुर साँउदले ४ हजार ३६९ मत ल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित