एच.पि.भी. खोप अभियान २०८१

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
21613-hpv-vaccine-1
फाइल तस्विर
पाठेघरको मुखको क्यान्सर विरुद्धको
एच.पि.भी. खोप अभियान २०८१
नेपाल सरकारले यही माघ २२ देखि फागुन ६ गते सम्म कक्षा ६ देखि १० सम्मका छात्राहरू र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीहरुलाई विद्यालय केन्द्रित खोप केन्द्रहरूबाट एच.पि.भी. खोप दिदैछ ।ढुक्क भई एच.पि.भी. खोप लगाई पाठेघरको मुखको क्यान्सरबाट बचौं है त ।
थप जानकारीका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निःशुल्क हेल्पलाइन ‘हेल्लो स्वास्थ्य’ को सम्पर्क नम्बर १११५ वा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहोस् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित