त्रिदेशीय महिला टी–२० क्रिकेटमा आज नेपाल र थाइल्याण्ड भिड्दै

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
tu-cricket-maidan-1
फाइल तस्विर

काठमाडौं । त्रिदेशीय अन्तराष्ट्रिय महिला टी–ट्वेन्टी क्रिकेट श्रृंखलामा आज नेपाल र थाइल्याण्ड भिड्दैछन् । खेल किर्तीपुरको त्रिवि मैदानमा दिउँसो सवा १२ बजे शुरु हुनेछ ।

श्रृंखलामा लगातार पाँच खेल हारेको नेपाल आज पहिलो जितको खोजीमा छ । उता थाइल्याण्ड पनि आजको खेल जित्दै उपाधि जित्न चाहन्छ ।

श्रृंखलामा ५ मध्ये चार खेल जितेको थाइल्याण्ड ८ अंकसहित शीर्ष स्थानमा रहेको छ । ६ खेलमा चार जित हात पारेको नेदरल्याण्ड्सको पनि समान ८ अंक छ । नेट रनरटेको आधारमा थाइल्याण्ड शीर्ष स्थानमा रहेको छ भने नेदरल्याण्ड् दोस्रोमा छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित