पाल्पामा एक पुरुष मृत फेला

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
dead-body-mrityu-laas_mbTGkSKGzK
फाइल तस्विर

३० कात्तिक, काठमाडौं । पाल्पामा एक पुरुष मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुुसार मृत फेला पर्नेमा रामपुर नगरपालिका–५, भम्बकका अन्दाजी ५४ वर्षीय रामु काफ्ले छन् ।

जिल्ला प्रहरी कार्यालय, पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुनिल मल्लका अनुसार काफ्ले आफ्नै घर नजिकै रहेको गोबर ग्यास सेफ्टिक ट्यांकीमाथि अचेत अवस्थामा फेला परेका थिए । उद्धारपछि उपचारका लागि रामपुर अस्पताल पठाए पनि चिकित्सिकले उनलाई मृत घोषणा गरेका हुन् । शव अहिले अस्पतालमै रहेको र घटनाबारे छलफल भइरहेको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित