चितवन,साउन २२- चितवनको सेन्ट्रल मोडेल कलेजले बिएचएम, बिआइएम अध्ययन गर्ने विद्यार्थीलाई बिशेष छुट दिने भएको छ । चितवनको स्थापित शैक्षिक संस्था सेन्ट्रल गु्रपद्धार सञ्चालित कलेजले भर्नामा सय प्रतिशतसम्म स्कलरसिपको घोषणा गर्दै धमाधम भर्ना आब्हान गरेको जनाएको छ ।
‘बिश्वकै मान्यता प्राप्त त्रिभुवन विश्वविद्यालयको चारबर्षे शैक्षिक कार्यक्रम (बिएचएम, बिआइएम र बिबिएस) हामीले सञ्चालन गरेका छौं, पौडेलले भन्नुभयो, नेपालमै बिदेशी स्तरको अध्यापनका लागि सेन्ट्रल कलजले अत्याधुनिक आफ्नै भवनमा अध्यापन गराउनेछ ।’ उहाँले नयाँ शैक्षिक सत्रका लागि धमाधम भर्ना खुलेको जानकारी दिनुभयो । ‘हामी फरक ढंगबाट अध्यापन गराउँछौं,उहाँले भन्नुभयो,पार्टटाइम जब र अन्तिम बर्ष बिदेशमा इन्ट्रनसिपमा जानका लागि सपोर्ट गर्छाै ।’ कलेजले स्टडी इन नेपाल अभियानलाई बिश्वभर लैजाने जनाएको छ ।




















Discussion about this post