कालिका लघुवित्तले माग्यो ६१ जना कर्मचारी, कुन पदमा कति ?

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
Kalika-Laghubitta-Bittiya-Sanstha-Limited-Job-Vacancy
फाइल तस्विर

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले ६१ जना कर्मचारीका लागि दरखास्त खुलाएको छ ।

संस्थाले खुला प्रतिस्पर्धाबाट स्थायी पदपूर्ति गर्ने गरी दरखास्त खुलाएको हो ।

संस्थाले सुपरभाइजर पदमा १५, वरिष्ठ सहायकमा ७, सहायकमा १४ र कनिष्ठ सहायकमा २५ गरी कुल ६१ जना कर्मचारी आवश्यक परेको जनाएको छ ।

इच्छुक तथा योग्य व्यक्तिले आजदेखि साउन २३ गतेसम्म संस्थाको केन्द्रीय कार्यालय बुद्धचोक, पोखरा वा इमेल vacancy@kalika81@gmail.com मार्फत आवेदन दिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित