कोकिनसहित अन्तर्राष्ट्रिय गिरोहका सदस्य पक्राउ

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
images
फाइल तस्विर

काठमाडौं । प्रहरीले ठुलो मात्रामा लागुऔषध कोकिनसहित कारोबारीलाई पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीले उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरू अन्तर्राष्ट्रिय गिरोहका सदस्य रहेको प्रहरीको दाबी छ ।

नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुक लैजान लागिएको कोकिन प्रहरीले बरामद गरेको हो ।

पक्राउ परेका व्यक्तिहरुको विवरण र कोकिनको परिमाणबारे प्रहरीले पत्रकार सम्मलेन गरेर जानकारी दिने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित