बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
e4dbe490-e013-11ed-8f4e-fd392aa6a371
फाइल तस्विर

२ जेठ, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् ।

उच्च अदालत, पाटनका न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउँदै सन्दिपलाई सफाइ दिएको  उच्च अदालतका प्रवक्ता विमल पराजुलीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित