हिन्दु र मुस्लिमको बीचको झडपले विराटनगर तनावग्रस्त

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
biratnagar_1_fCOI66b2MX
फाइल तस्विर

विराटनगर । रामनवमीको अवसरमा विश्व हिन्दु परिषद् नेपाल युवा विभागले निकालेको र्‍यालीमा दुई समुदाय बीच झडप भएको छ । झडपले विराटनगर तनावग्रस्त बनेको छ ।

हिन्दु र मुस्लिम समुदाय बीचको झडप भएपछि विराटनगर–१५ तनावग्रस्त भएको हो ।

दुवै पक्षका युवाहरूले एकअर्को बीच ढुंगामुढासमेत प्रहार गरेका छन् । प्रहरीले भीड नियन्त्रण लिन अश्रु ग्याससमेत प्रयोग गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित