नेपाल-क्यानडा एक दिवसीय सिरिजमा नेपालको क्लीन स्वीप

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
1707710828_hemant-1200x560
फाइल तस्विर

काठमाडौं । नेपाल-क्यानडा एक दिवसीय सिरिजमा नेपालले क्लीन स्वीप गरेको छ ।

सोमबार भएको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेटमा नेपालले क्यानडामाथि ९ विकेटको जित निकालेको हो ।

नेपालले क्यानडाले दिएको २३३ रनको लक्ष्य मात्र १ विकेटको क्षतिमा पूरा गरेको हो ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा ४४ दशमलब ३ ओभरमा लक्ष्य पूरा गरेको हो । जितमा अनिल शाहको १ सय १२ रन र भीम सार्कीको पनि १ सय १ रनको अविजित योगदान रह्यो । पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ३२ रन बनाएको थियो ।

यस अघि दुवै खेलमा नेपालले जित हात पारेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित