क्यानडाविरुद्ध जारी खेलमा नेपाललाई पहिलो सफलता हासिल गरेको छ। टस जितेर पहिले बलिङ्ग गर्ने निर्णय गरेको नेपालले क्यानडाका आरोन जोनसनलाई आउट गरेको हो।
त्रिवि मैदान कीर्तिपुरमा जारी खेलमा जोनसनलाई नेपालका हेमन्त धामीको बलमा देव खनालले क्याच आउट गरेका हुन्।
हालसम्मको अवस्थामा ५ ओभरको खेल सकिँदा क्यानडाले १ विकेट गुमाएर १५ रन बनाएको छ।




















Discussion about this post