कांग्रेसको महासमिति बैठक फागुन ७ देखि गोदावरीमा

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
Nepali-Congress-Central-comittee-meeting-2078-a
फाइल तस्विर

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

महासमिति बैठकको अगाडि ३ फागुनमा केन्द्रीय समिति बैठक बोलाइएको हो ।

कांग्रेसले फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा महासमिति बैठक बोलाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित