भद्रपुरका लागि उडेकाे बुद्ध एअरको जहाज समस्या देखिएपछि पुन: काठमाण्डाै फर्किएर अवतरण

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
buddha_plane__tVF6mJPhrL
फाइल तस्विर

काठमाण्डाै – काठमाण्डाैबाट भद्रपुरका लागि उडेको बुद्ध एअरको जहाजमा समस्या देखिएपछि पुनः काठमाण्डाै त्रिभुवन विमानस्थलमै फर्किएर ल्याण्ड भएको छ ।

६६ जना यात्रु लिएर भद्रपुरका लागि दिउँसो १ बजेर ५३ मिनेटमा उडेको (नाईन एन–एजेओ) जहाजको इन्डिकेशनमा समस्या देखिएपछि फर्काइएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिनुभयो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित