गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको ज्यान गयो

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
Screenshot_20230624-224238_Chrome
फाइल तस्विर

गुल्मी – गुल्मीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको ज्यान गएको छ । मुसीकोट नगरपालिका वडा नम्बर १ काे नेटा सिम्लेका बेगबहादुर बलालकी छोरी टीका बलालको चट्याङ लागेर ज्यान भएको हाे ।

हिजाे बेलुका आफ्नै घरमा बसिरहेको बेला चट्याङ लाग्दा घाइते भएकी उनकाे उपचारका क्रममा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले जानकारी दिनु भएको छ।

टीकालाई उपचारको लागि बाग्लुङकाे बुर्तीबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित