बाजुराबाट नारी टेलिभिजनको औपचारिक सुरुवात

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
nari
फाइल तस्विर

कैलाली । नारी टेलिभिजनको सुदुरको पहाडी जिल्ला बाजुराबाट औपचारिक रूपमा सुरुवात भएको छ । बुधबार बाजुराको बुढीगंगा कि ८४ वर्षीया नन्दा साउदले नारी टेलिभिजन औपचारिक रूपमा दिप प्रज्वलन गरेर उद्घाटन गरेकी हुन् ।

नेपाली नारीहरुमा केन्द्रित नेपालकै पहिलो टेलिभिजनका रुपमा नारी टिभी आजबाट संचालनमा आएको हो ।

टेलिभिजनको उद्घाटनका लागि मंगलबार रास्वपाका सभापति रवि लामिछाने धनगढी, डडेल्धुरा  हुँदै बाजुरा पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित