एसीसी अण्डर सिक्सटिन इस्ट जोन कप क्रिकेटको फाइनल खेल आज हुँदै

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
Screenshot_20230704-075922_Chrome
फाइल तस्विर

 

  1. काठमाडौं । एसीसी अण्डर सिक्सटिन ईस्ट जोन कप क्रिकेटको फाइनलमा मंगलबार नेपाल र मलेसिया भिड्दैछन् ।

समुह चरणको खेलमा मलेसियामाथि फराकिलो जित निकालेको नेपाल मंगलबार सोही लय दोहोर्याउदै उपाधि जित्न चाहन्छ ।

मलेसिया पनि आफ्नै देशमा नेपाललाई हराउँदै उपाधि जित्ने योजनामा रहेको छ । सोमबार भएको सेमिफाइनल खेलमा सिंगापुरलाई ९७ रनले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

मलेसियाले भने सेमिफाइनलमा हङकङलाई ७८ रनले हराउँदै नेपाल विरुद्धको फाइनल भिडन्त तय गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित