विमानकाे पाङ्ग्रा पङ्चर हुँदा ११ जना यात्रु घाइते

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
air
फाइल तस्विर

एजेन्सी । हङकङबाट अमेरिकाको लस एञ्जलस जान लागेको विमानको पाङ्ग्रा फुट्दा ११ जना यात्रु घाइते भएका छन् ।

शनिबार हङकङ विमानस्थलबाट उड्ने क्रममा रनवेमै विमानको पाङ्ग्रा फुटेको हो ।

२९३ जना यात्रु र १७ जना चालक दल रहेको क्याथे प्यासेफिकको बोइङ ७७७ को पाङ्ग्रा फुटेपछि तत्काल विमान रोकेर आपत्कालिन उद्धार गरिएको थियो ।

त्यस क्रममा ११ जना यात्रु घाइते भएको र ती मध्ये नौ जना सामान्य उपचारपछि घर फर्किएको तथा दुई जनाको अहिले पनि अस्पतालमा उपचार भईरहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित