कांग्रेस निर्वाचन केन्द्रीय परिचालन समितिमा ११ सदस्य मनोनित

Picture of डोभ नेपाल

डोभ नेपाल

0
SHARES
nepali_congress4
फाइल तस्विर

 कात्तिक ८ । सत्तारुढ दल नेपाली कांग्रेसको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन केन्द्रीय परिचालन समितिमा ११ सदस्य मनोनीत भएकाछन।

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले  उपसभापति गोपालमान श्रेष्ठको संयोजकत्वमा गठित प्रतिनिधि र प्रदेशसभा निर्वाचन ( २०७९, केन्द्रीय परिचालन समितिमा सदस्य मनोनयन गर्नुभएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उक्त समितिमा रामबहादुर श्रेष्ठ, राम थापा, ललित अधिकारी, मनु साह, अशोक रिजाल, सुबोध सिंह, रवीन राई, काशीनाथ चुँडाल, चेतनारायण श्रेष्ठ, डा। अब्दुल अन्सारी र शिवप्रसाद ढकाल मनोनीत भएकाछन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित